काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बैठक सुरु भएको छ। ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो साढे २ बजेबाट बैठक सुरु भएको हो।
बैठकमा राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवार तय, रास्वपा बाहिरिएपछि गठबन्धनमा देखिएको समस्य, मन्त्रीविहीन रहेका ५ मन्त्रालयमा मन्त्री तोक्नेलगायत विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित: २६ माघ २०७९ १४:५४
प्रतिक्रिया