काठमाडौँ महानगरले भत्कायो मैतीदेवीको प्रहरी बिट

हिमाल प्रेस २४ माघ २०७९ १४:०१
8
SHARES
काठमाडौँ महानगरले भत्कायो मैतीदेवीको प्रहरी बिट

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले मंगलबार मैतीदेवीको प्रहरी बिट भत्काएको छ। सडक अतिक्रमण गरेर बनाइएका संरचना भत्काउने क्रममा महानगरले मैतीदेवीको प्रहरी बिटमा डोजर चलाएको हो।

प्रहरी बिट भत्काउनुअघि भित्र रहेका सामग्रीहरू बाहिर निकालिएको थियो।

प्रकाशित: २४ माघ २०७९ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =