नेपाल प्रहरीका ९५ जना एसपीको सरुवा (को कहाँ सूचीसहित)

हिमाल प्रेस १९ माघ २०७९ १८:३४
1.5k
SHARES
नेपाल प्रहरीका ९५ जना एसपीको सरुवा (को कहाँ सूचीसहित) प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका एसपीहरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको हो।
एसपीको सरुवा भएसँगै विभिन्न जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

यसअघि नै काजसरुवा भएका ४२ जना र नयाँ ५३ जनाको सरुवा भएको हो।

प्रकाशित: १९ माघ २०७९ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 12 =