विदेशबाट पठाएको पैसा आइएमई पे वालेटमै पाउने गरी सिटी एक्स्प्रेससँग सम्झौता

हिमाल प्रेस १६ फागुन २०७९ १५:४२ | Tuesday, February 28, 2023
विदेशबाट पठाएको पैसा आइएमई पे वालेटमै पाउने गरी सिटी एक्स्प्रेससँग सम्झौता

काठमाडौँ- आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ। सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स ग्राहकले आइएमई पे वालेटबाटै पाउन सकिने छ।

विदेशबाट पठाएको रकम ग्राहकलाई सहजै बिना झन्झट उपलब्ध गराउने गरी सम्झौता गरिएको आइएमई कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: १६ फागुन २०७९ १५:४२ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast