किओचलाई डाबर नेपालद्वारा आर्थिक सहयोग

हिमाल प्रेस १६ फागुन २०७९ १९:५४ | Tuesday, February 28, 2023
किओचलाई डाबर नेपालद्वारा आर्थिक सहयोग

काठमाडौँ- डाबर नेपालले काठमाडौँ इन्स्च्यिुट अफ चाइल्ड हेल्थ (किओच)लाई आर्थिक सहयोग गरेको छ। नेपालमा बाल उपचार सेवा उपलब्ध गराउँदै आएको किओचलाई डाबर नेपालले ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पु¥याउने उद्देश्यले डाबर नेपालले उक्त रकम सहयोग गरिएको बताएको छ। डाबर नेपालले आफ्नो संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त किसिमका सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ।

प्रकाशित: १६ फागुन २०७९ १९:५४ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast