आइएमई पे एनपीएसमा आबद्ध

हिमाल प्रेस ५ फागुन २०७९ १६:०७ | Friday, February 17, 2023
आइएमई पे एनपीएसमा आबद्ध

काठमाडौँ- आइएमई पे नेपाल क्लियरिङ हाउस अन्तर्गतको नेसनल पेमेन्ट स्विच (एनपीएस)मा आबद्ध भएको छ। विद्युतीय भुक्तानी प्रणाली बढाउने र सुरक्षित बनाउने उद्देश्यले आइएमई पे एनपीएसमा आबद्ध भएको हो।

त्यसका लागि दुई कम्पनीबीच सम्झौता गरिएको छ। एनपीएसमा आबद्ध भएपछि बैंक लगायतका डिजिटल भुक्तानी सेवा प्रदायकलाई एउटै प्लेटफर्ममा राखेर भुक्तानी कारोबार गर्न सजिलो हुने आइएमई पेले जानकारी दिएको छ।

प्रकाशित: ५ फागुन २०७९ १६:०७ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast