माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस १७ माघ २०७९ ९:३१
2
SHARE
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

सोमवारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित: १७ माघ २०७९ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =