सहिदका सपना साकार पार्न प्रतिबद्धता जनाउनुपर्ने : मुख्यमन्त्री राजकुमार शर्मा

हिमाल प्रेस १६ माघ २०७९ १४:०५
2
SHARE
सहिदका सपना साकार पार्न प्रतिबद्धता जनाउनुपर्ने : मुख्यमन्त्री राजकुमार शर्मा

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सहिदका सपना पूरा गर्ने गरी आफूहरूले नीति र कार्यशैली अघि बाढइरहेको बताएका छन्।

सहिद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर-४को भैरव सामुदायिक वनस्थित प्रादेशिक सहिदपार्क तथा वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा उनले हाम्रा कार्यशैली र गतिविधिलाई सहिदका सपना पूरा गर्ने गरी अघि बढाउनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेमा जोड दिए।

मुख्यमन्त्री शाहीले सहिदका सपना पूरा गर्न, सबै प्रकारका भेद्भाव अन्त्य गर्न र सुखी तथा खुशी समाज निर्माण गर्न संकल्प गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: १६ माघ २०७९ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =