प्रतिनिधिसभाको बैठक [LIVE]

हिमाल प्रेस १० माघ २०७९ १३:१६
2
SHARE

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु भएको छ।

बैठकमा प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम छ।

प्रकाशित: १० माघ २०७९ १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 12 =