एसीसीटी र माछापुच्छ्रे बैंकबीच डेबिट कार्डमा सहकार्य

हिमाल प्रेस ९ माघ २०७९ १३:१६
4
SHARES
एसीसीटी र माछापुच्छ्रे बैंकबीच डेबिट कार्डमा सहकार्य

काठमाडौँ- स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेड (एससीटी) र माछापुच्छ्रे बैंक लिमिटेडबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता भएको छ।

सम्झौता पत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र माछापुच्छे« बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ् अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि एससीटी यूपीआई सञ्जालको प्रयोगमार्फत् ग्राहकले नेपाल तथा भारतभित्र माछापुच्छ्रेको एटीएम, पोस, इकमर्शजस्ता सेवा लिन सक्ने भएका छन्।

प्रकाशित: ९ माघ २०७९ १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =