बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

हिमाल प्रेस ९ माघ २०७९ ८:४४
6
SHARES
बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
आज बिहान बालुवाटारमै पुगेर प्रधानमन्त्रीसँग र सभामुख घिमिरेले भेटेका हुन्।

भेटघाट जारी छ। सभामुख निर्वाचित भएसँगै घिमिरेले भेटघाट तीव्र बनाएका छन्। आइतबार मात्रै उनले एमाले नेता प्रदीप नेपाललाई भेटेका थिए।
भेटवार्ताको विषय खुलिसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =