काठमाडौँ- प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
मन्त्रिपरिषद् विस्तारपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका थिए।
प्रकाशित: ४ माघ २०७९ १६:००
प्रतिक्रिया