राप्रपाको प्रतिनिधिसभा प्रमुख सचेतकमा शाही

हिमाल प्रेस ४ माघ २०७९ ११:४५
6
SHARES
राप्रपाको प्रतिनिधिसभा प्रमुख सचेतकमा शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधिसभाले प्रमुख सचेतक बनाएको छ ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको हो।

शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित: ४ माघ २०७९ ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =