काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधिसभाले प्रमुख सचेतक बनाएको छ ।
राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको हो।
शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित: ४ माघ २०७९ ११:४५
प्रतिक्रिया