प्राथमिक तह तृतीय श्रेणी शिक्षकको नतिजा सार्वजनिक

हिमाल प्रेस ४ माघ २०७९ ९:५२
10
SHARES
प्राथमिक तह तृतीय श्रेणी शिक्षकको नतिजा सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित नतिजा सार्वजनिक गरेको छ। २०७८ चैत १९ र २०७९ असार १३ गते लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

रोल्पा, प्युठान, बाँके र सुर्खेत जिल्लाका उम्मेदवारहरूको नतिजा सार्वजनिक भएको हो।  लिखित परीक्षामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले माघ १० गतेसम्म आयोगको कार्यालय सानोठिमी भक्तपुरमा निवेदन दिन सक्नेछन्।

हेर्नुहोस् नतिजा

प्रकाशित: ४ माघ २०७९ ९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eighteen =