![माघीमा थारू समुदायको हर्षोल्लास [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2023/01/tharu-11.jpg)
काठमाडौँ– माघीको अवसरमा थारू समुदायद्वारा वसन्तपुरबाट रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै निकालिएको साँस्कृतिक झाँकीसहितको र्याली। माघ १ गते पर्ने यो पर्व थारू समुदायको विशेष पर्व हो।
तस्बिरहरू-दिपेश श्रेष्ठ/हिमाल प्रेस
प्रकाशित: १ माघ २०७९ १५:३७
प्रतिक्रिया