काठमाडौँ– उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछाने मइतीघरमा धर्नामा रहेकी रुबी खानसहित अभियन्ताहरूलाई भेटेरका छन्। नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता र बाँकेको नन्कुन्नी धोबीको मृत्युबारे छानविनको माग राख्दै धर्नामा रहेका उनीहरूलाई शनिबार लामिछानेले भेटेका हुन्।
कुर्मी र धोबीको हत्यारा पत्ता लगाई कारबाही गर्ने लामिछानेले प्रतिबद्धता जनाए।
प्रकाशित: ३० पुष २०७९ १४:४१
प्रतिक्रिया