संसद्‌मा प्रचण्ड पोज [तस्बिरहरू]

दिपेश श्रेष्ठ २६ पुष २०७९ १३:४७
22
SHARES
संसद्‌मा प्रचण्ड पोज [तस्बिरहरू]

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्‌मा विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ। आफूलाई विश्वासको मत दिलाउन माग गर्दै प्रचण्डले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘म यो सार्वभौम संसदमा सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित प्रधानमन्त्रीमा विश्वासको मत माग्नका लागि उपस्थित भएको छु। प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि प्रतिबद्ध छु।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nineteen =