निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर विरोध

हिमाल प्रेस २४ पुष २०७९ ९:१५
6
SHARES
निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर विरोध

काठमाडौँ- निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा तेस्रो चरणको आन्दोलन जारी छ। आज (आइतबार) तेस्रो चरणको आन्दोलनअन्तर्गत लालटिन बालेर सरकार खोज्ने कार्यक्रम रहेको अधिकारकर्मी रूबी खानले जानकारी दिइन्।

उनका अनुसार कार्यक्रममा डा. गोविन्द केसी पनि उपस्थित हुनेछन्।

प्रकाशित: २४ पुष २०७९ ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =