काठमाडौँ- मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा सरकारको साझा न्यूनतम कार्यक्रम र समसामयिक समस्या समाधानका विषयमा छलफल हुने बताइएको छ।
प्रचण्ड नेतृत्व सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो।
प्रकाशित: २१ पुष २०७९ १२:२२
प्रतिक्रिया