सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस २१ पुष २०७९ १२:२२
6
SHARES
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा सरकारको साझा न्यूनतम कार्यक्रम र समसामयिक समस्या समाधानका विषयमा छलफल हुने बताइएको छ।

प्रचण्ड नेतृत्व सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो।

प्रकाशित: २१ पुष २०७९ १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =