सम्बन्धन पाएका क्याम्पसलाई नवीकरण पत्र लैजान त्रिविको आग्रह

हिमाल प्रेस २० पुष २०७९ ७:११
8
SHARES
सम्बन्धन पाएका क्याम्पसलाई नवीकरण पत्र लैजान त्रिविको आग्रह फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका क्याम्पसहरूलाई नवीकरण पत्र लैजान आग्रह गरेको छ।

प्रतिसंकाय २ हजार रूपैंया तिरेर नवीकरण पत्र लैजान सकिने त्रिविको भनाइ छ।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सार्वजनिक सूचना जारी गरेर सम्बन्धन प्रदत्त क्याम्पसलाई नवीकरण भएको पत्र लैजान भनेको हो।

 

प्रकाशित: २० पुष २०७९ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seven =