पाल्पाको भैरवनाथ मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर

हिमाल प्रेस १९ पुष २०७९ १३:२१
4
SHARES
पाल्पाको भैरवनाथ मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पास्थित भैरवनाथ मन्दिरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

क्यूआर कोड सञ्चालनमा आएसँगै दशनार्थीले भेटीको लागि नगदको प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। दर्शनार्थीले मोबाइलमार्फत् नै भेटी बुझाउन सक्ने भएका छन्।

प्रकाशित: १९ पुष २०७९ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =