काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। शनिबार एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा उनीहरूबीच भेट भएको हो।
भेटमा दुई नेताबीच समसामयीक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ। दुई नेताबीच एक घण्टा छलफल भएको थियो।
प्रकाशित: ३० पुष २०७९ १३:४२ | Saturday, January 14, 2023
प्रतिक्रिया




