भारतमा दुई नेपाली युवकको हत्या आरोपमा पाँच जना पक्राउ

हिमाल प्रेस ८ माघ २०७९ १६:०० | Sunday, January 22, 2023
भारतमा दुई नेपाली युवकको हत्या आरोपमा पाँच जना पक्राउ

जनकपुरधाम– भारतमा नेपालीहरूको हत्यामा संलग्‍न प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। नेपाल तथा भारतीय प्रहरीको संयुक्त टोलीले घटनामा संलग्न रहेको आरोपमा २ जना नेपाली र ३ जना भारतीय गरी ५ जना पक्राउ परेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार घटनामा संलग्न रहेका अन्य केही व्यक्ति फरार रहेका छन्। पक्राउ परेका पाँचै जनाको नाम प्रहरीले गोप्य राखेको छ। चारजना फरार रहेकाले उनीहरूको खोजबिन भइरहेको प्रहरीले जनाएको छ।

यो पनि:

भारतमा नेपाली दुई युवकको अपहरणपछि हत्या

 

प्रकाशित: ८ माघ २०७९ १६:०० | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast