भारतमा नेपाली दुई युवकको अपहरणपछि हत्या

जनकपुरधाम- दुई साताअघि अपहरणमा परेका जनकपुरधामका दुई युवाको भारतमा हत्या गरिएको छ। १३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको भारतमा हत्या गरिएको हो। मृतक विष्णु र रोहित एकै परिवारका सदस्य हुन्। रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहारमा आफ्नो नातेदारका घर … Continue reading भारतमा नेपाली दुई युवकको अपहरणपछि हत्या