बाजुरामा भूकम्पले भत्किए घर

हिमाल प्रेस १० माघ २०७९ १५:४७ | Tuesday, January 24, 2023
बाजुरामा भूकम्पले भत्किए घर

काठमाडौँ- बाजुलाको मेला केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ। बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टका अनुसार क्षतिको विवरण भने आइसकेको छैन। दिउँसो २:४३ बजे गएको भूकम्पका कारण घरहरूमा क्षति पुगेको बताइएको छ। भूकम्पका कारण कृषि ज्ञानकेन्द्रको भवनमा भत्किएको छ।

‘भूकम्पको क्षतिको विवरण आइसकेको छैन। केही घरहरू भत्केको जानकारी आएको छ’ बिष्टले हिमालप्रेससँग भने। भूकम्पको धक्का सुदूरपश्चिमसँगै सुर्खेत, बर्दिया, बाँके, दाङसम्म महसुस गरिएको थियो।

 

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प

 

प्रकाशित: १० माघ २०७९ १५:४७ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast