बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प

काठमाडौँ- पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेटमा गएको भूकम्पको धक्का सुदूरपश्चिमसँगै सुर्खेत, बर्दिया, बाँके, दाङसम्म महसुस गरिएको थियो। भूकम्पका कारण भएको क्षतिको विवरण आउनेक्रममा रहेको भन्दै प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेसका सांसद बद्री पाण्डेले सरकारको … Continue reading बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प