उपसभामुखमा मुक्ताकुमारीलाई मतदान गर्न कांग्रेसको ह्विप

हिमाल प्रेस ६ माघ २०७९ १७:०८ | Friday, January 20, 2023
उपसभामुखमा मुक्ताकुमारीलाई मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौँ- नेपाली कांग्रेसले उपसभामुख पदमा आफ्नो पार्टीकी उम्मेदवार मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ह्विप जारी गरेका हुन्।

कांग्रेसले सत्तापक्षीय उम्मेदवार इन्दिरा राना मगरलाई भोट नदिन पनि भनेको छ।

 

कांग्रेसकी मुक्ताकुमारीले दिइन् उपसभामुखमा उम्मेदवारी

स्वतन्त्र पार्टीकी मगरले गरिन् उपसभामुख पदमा उम्मेदवारी दर्ता

 

 

 

प्रकाशित: ६ माघ २०७९ १७:०८ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast