कांग्रेसकी मुक्ताकुमारीले दिइन् उपसभामुखमा उम्मेदवारी

काठमाडौँ- उपसभामुख पदमा नेपाली कांग्रेसकी समानुपातिक सांसद मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता भएको छ। सत्तागठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरको उम्मेदवारी दर्ता भएको छ। यादवले भने विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी हुन्। यादवको प्रस्तावकमा नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद बद्री पाण्डे, समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला छन्। … Continue reading कांग्रेसकी मुक्ताकुमारीले दिइन् उपसभामुखमा उम्मेदवारी