कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार

हिमाल प्रेस २ पुष २०७९ २०:५६
4
SHARES
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार (भोलि) बस्ने भएको छ। समसामयिक राजनीतिक विषयमा छलफलका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा संसदीय दलको नेता चयनका विषयमा पनि छलफल हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =