लुम्बिनी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

हिमाल प्रेस २३ मंसिर २०७९ ८:०२
118
SHARES
लुम्बिनी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

काठमाडौँ- प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भन्दै आयोगले योग्यता पुगेका उमेदवारलाई दरखास्त आह्वान गरेको हो।

प्रकाशित: २३ मंसिर २०७९ ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =