हात्तीको आक्रमणबाट मृत्यु

हिमाल प्रेस २१ मंसिर २०७९ ७:४८
6
SHARES
हात्तीको आक्रमणबाट मृत्यु प्रतिनिधिमूलक तस्बिर।

कञ्चनपुर- कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मंगलबार मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानुकलाई हात्तीले आक्रमण गरेको थियो।

प्रकाशित: २१ मंसिर २०७९ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =