परीक्षा उत्तीर्ण गरेको एक वर्षभित्र निमाविको लाइसेन्स लिइसक्नुपर्ने

हिमाल प्रेस २० मंसिर २०७९ १५:०३
8
SHARES
परीक्षा उत्तीर्ण गरेको एक वर्षभित्र निमाविको लाइसेन्स लिइसक्नुपर्ने

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) वितरण गर्न सुरु भएको एक वर्षभित्र लिइसक्नु पर्ने जनाएको छ।

आयोगले लाइसेन्स परीक्षा उत्तीर्ण गरेका उम्मेदवारले एक वर्षभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा सम्पर्क राख्नु पर्ने जनाएको हो।

आयोगले केन्द्र कायम भई परीक्षा सञ्चालन भएको जिल्लाको निमावि शिक्षक लाइसेन्स शिक्षा विकास तथा समन्वयमा पठाएको छ।

प्रकाशित: २० मंसिर २०७९ १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =