![गोकुल बाँस्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु यसरी गरियो डिस्पोज [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2022/12/bomb-dispose-12-copy.jpg)
काठमाडौँ- भक्तपुर लोकन्थलीस्थित एमाले नेता गोकुल बाँस्कोटाको घरनजिक आइतबार फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो। सो वस्तु बम नभएको बताइएको छ।
यसअघि २०७६ सालमा पनि बाँस्कोटाको घर बन्दै गरेका बेला बम विस्फोट भएको थियो।
प्रकाशित: १८ मंसिर २०७९ १०:०९
प्रतिक्रिया