बाजुरामा कांग्रेसका बद्री पाण्डेको फराकिलो अग्रता

हिमाल प्रेस १७ मंसिर २०७९ ९:४३
6
SHARES
बाजुरामा कांग्रेसका बद्री पाण्डेको फराकिलो अग्रता

धनगढी- बाजुरामा नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार बद्री पाण्डेले फराकिलो अग्रता कायम गरेका छन्।

पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्ण थापालाई २९२४ मतान्तरले अग्रता लिएका छन्। पाण्डेले १३३६१ मत र थापाले १०४३७ मत पाएका छन्।

प्रकाशित: १७ मंसिर २०७९ ९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 2 =