सुनसरी ४ मा झिनो मतान्तरले अघि लागे कार्की

हिमाल प्रेस १५ मंसिर २०७९ ८:५३
14
SHARES
सुनसरी ४ मा झिनो मतान्तरले अघि लागे कार्की कार्की र कुसियत।

काठमाडौँ- सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुन: अग्रता लिन सुरु गरेका छन्।

हालसम्म कार्कीको ३०,०७३ मत रहेको छ भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीश कुशियतले ३०,०६९ मत पाएका छन्। मत गणना निरन्तर चलिरहेको छ।

 

 

प्रकाशित: १५ मंसिर २०७९ ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =