स्याङ्जा २ : धनराजले घटाए पद्मासँगको मतान्तर

हिमाल प्रेस १५ मंसिर २०७९ ८:०२
44
SHARES
स्याङ्जा २ : धनराजले घटाए पद्मासँगको मतान्तर

काठमाडौँ- स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले मतान्तर घटाएका छन्। सुरुवाती अग्रता लिइरहेकी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालसँग मतान्तर घटेको हो।

पछिल्लो मत परिणमअनुसार अर्यालले २ हजार ९२० मत ल्याउँदा गुरुङले २ हजार ९०९ मत पाएका छन्। गुरुङ अर्यालभन्दा ११ मतले अगाडि छन्।

प्रकाशित: १५ मंसिर २०७९ ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =