स्याङजा २ : एमालेकी पद्माको सुरुवाती अग्रता

हिमाल प्रेस १५ मंसिर २०७९ ७:०८
12
SHARES
स्याङजा २ : एमालेकी पद्माको सुरुवाती अग्रता

काठमाडौँ- स्याङ्जा क्षेत्र नं २ मा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन्। अर्यालले २ हजार ३०४ मत ल्याएर अग्रता लिएकी हुन् भने नेपाली कांग्रेसका धनराज गुरुङले १ हजार ७०३ मतसहित दोस्रो स्थानमा छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन्। स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =