काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे संक्षिप्त ‘रिपोर्ट’ प्रधानमन्त्री समक्ष बुझाएका छन्। आज बिहान प्रधानमन्त्री निवास पुगेर गृहमन्त्री लामिछानेले पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष रिपोर्ट बुझाएका हुन्।
भेटमा नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका छन्।
प्रकाशित: १६ पुष २०७९ १२:०५
प्रतिक्रिया