प्रधानमन्त्री प्रचण्ड भेट्न ओली खुमलटार जाँदै

हिमाल प्रेस १३ पुष २०७९ ११:४६
6
SHARES
प्रधानमन्त्री प्रचण्ड भेट्न ओली खुमलटार जाँदै बालकोटमा ओली र प्रचण्ड। तस्बिर- हिमाल प्रेस

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमाले केपी ओली खुमलटार जाने भएका छन्।

अहिले केहीबेरमा ओली प्रचण्ड निवास खुमलटारमा पुग्नेछन्। प्रचण्ड र ओलीको बीचमा बिहानको माधव नेपालसहितको भेटको समीक्षा हुने बताइएको छ।

ओली र प्रचण्डको भेटपछि त्यही माधवकुमार नेपालसँग त्रिपक्षीय भेटवार्ता हुने सम्भावना पनि छ।

प्रकाशित: १३ पुष २०७९ ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =