काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री बनाउन सात दल र तीन स्वत्नत्र सांसदले पनि समर्थन गरेका छन्।
नेकपा एमालेका ७८ जना, माओवादी केन्द्रका ३२ जना, रास्वपाका २० जना, राप्रपाका १४ जना, जनमत पार्टीका ६ जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना र जनता समाजवादी पार्टीका १२ जनाले समर्थन दिएका छन्। त्यस्तै स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा. अमरेश सिंहले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने पत्रमा हस्ताक्षर गरेका छन्।
प्रकाशित: १० पुष २०७९ १७:४८
प्रतिक्रिया