काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली कांग्रेससँगको सहकार्य सकिएको घोषणा गरेको छ। पार्टी कार्यालय आलोकनगरमा जारी बैठकलाई ब्रिफिङ गर्दै पार्टी अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन्।
प्रकाशित: १० पुष २०७९ १५:१४
प्रतिक्रिया