जसपाका सांसदले जातीय पोशाकमा शपथ लिने

हिमाल प्रेस ७ पुष २०७९ ७:३३
4
SHARES
जसपाका सांसदले जातीय पोशाकमा शपथ लिने

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा) नेपालका सांसदले आ–आफ्नो जातीय पहिचान झल्किने पोशाकमा शपथ ग्रहण गर्ने भएका छन्।

सबैको पहिचान र अस्तित्वको सवाललाई प्राथमिकताका साथ उठाउने पार्टीका लागि आ–आफ्नो भाषा र पोशाकमा सांसदले शपथ लिने कुरा स्वभाविक रहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

यद्यपि सांसदलाई राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक छनौटको सुविधा भने रहेको उनले बताए।

 

प्रकाशित: ७ पुष २०७९ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =