काठमाडौँ- अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनाहरू भत्काउने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ।
बुधबार बानेश्वरको देवीनगर क्षेत्रमा धोबीखोला किनारमा बनाइएका अनधिकृत संरचनाहरू भत्काएको छ।
हेर्नुहोस् तस्बिरहरू:
प्रकाशित: ६ पुष २०७९ १४:४३
प्रतिक्रिया