काठमाडौँ- फिल्म ‘छक्का पञ्जा ४’को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता दीपकराज गिरीलाई देख्न सकिन्छ।
हेमराज बिसीको निर्देशकमा बन्ने फिल्ममा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत कलाकारको अभिनय छ।
दीपकराज गिरीको पटकथा रहेको फिल्म फागुन १९ मा रिलिज हुनेछ।
प्रकाशित: ७ पुष २०७९ ९:५१ | Thursday, December 22, 2022
प्रतिक्रिया





