माछापुच्छ्रे बैंकका अध्यक्षले गरे शपथ ग्रहण

हिमाल प्रेस २६ मंसिर २०७९ १२:०१ | Monday, December 12, 2022
माछापुच्छ्रे बैंकका अध्यक्षले गरे शपथ ग्रहण

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले शपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले आइतबार महतोलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

माछापुच्छ्रे बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैंठकले महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो।

महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत हुन्।

प्रकाशित: २६ मंसिर २०७९ १२:०१ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast