माओवादी केन्द्रले छान्यो १४ जना समानुपातिक सांसद (नामसहित)

हिमाल प्रेस २४ मंसिर २०७९ १८:३० | Saturday, December 10, 2022
माओवादी केन्द्रले छान्यो १४ जना समानुपातिक सांसद (नामसहित)

काठमाडौँ– नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ। शनिबार बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारीको बैठकले समानुपनितक सांसदहरूको नाम टुंगो लगाएको हो।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ स्थानमा विजय हात पारेको छ। यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १४ सिट प्राप्त गरेको थियो। पार्टी पदाधिकारी बैठकले टुंगो लगाएको नाम निर्वाचन आयोगमा बुझाइसकेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

यी हुन् माओवादीले छनोट गरेको समानुपातिक सांसदहरू:

-दुर्गा राई
-मीना तामाङ
-उर्मिला माझी पौडेल
-छिरिङल्यामु लामा तामाङ
-हितराज पाण्डे
-ज्ञानु बस्नेत सुवेदी
-विमला सुवेदी
-नारायणी शर्मा
-रुपा सोसीचौधरी
-रणेन्द्र बराइली
-सुशीला श्रीपाली ठकुरी

-मीना यादव
-उमरावतीदेवी यादव
-कल्पना मियाँ

प्रकाशित: २४ मंसिर २०७९ १८:३० | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast