माओवादीले समानुपातिकतर्फको सांसदको टुंगो आज लगाउने

हिमाल प्रेस २४ मंसिर २०७९ ७:२० | Saturday, December 10, 2022
माओवादीले समानुपातिकतर्फको सांसदको टुंगो आज लगाउने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको सांसदको टुंगो आज लगाउने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा शुक्रबार बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल जारी रहेकाले निर्णयमा पुग्न नसकिएको पार्टीले जनाएको थियो।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ।

प्रकाशित: २४ मंसिर २०७९ ७:२० | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast