काठमाडौँ- राष्ट्रिय भूमि आयोगले बुधबारदेखि लगत संकलन पुनः सुरु गर्ने भएको छ।
विभिन्न पालिकामा अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्ने भएको हो। आयोगले मंगलबार सूचना जारी गर्दै दोस्रो पटक लगत संकलन गर्न लागेको जनाएको हो।

प्रकाशित: २७ मंसिर २०७९ ९:०० | Tuesday, December 13, 2022
प्रतिक्रिया





